काठमाडौं - जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र सुरक्षाकर्मी जाँदै ।
नेपालतिर बाटो नहुँदा छाङ्गरु र तिंकरमा सुरक्षाकर्मी र निर्वाचन सामग्री लिन नेपाली सेनाको हेलिकप्टर प्रयोग ल्याएकोे हो । तस्वीर : रासस
प्रतिक्रिया