गाडीमा तरकारी बिक्री गर्दै

सोमबार, २६ बैशाख २०७९, १० : १३

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा गाडीमा तरकारी बेच्दै गरेका व्यापारी । तरकारीको उत्पादन बढेसँगै मूल्यमा केही कमी आएको छ । तस्वीर : रासस

सोमबार, २६ बैशाख २०७९, १० : १३

प्रतिक्रिया