काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले गोकर्णेश्वर नगरपालिका वडा नं.९ आरुबारीमा निर्माण गरेको पानी पोखरी अघि जमेको पानी ।
पानीपोखरी निर्माणका क्रममा बनेको सडकको खाडल नपुर्दा सडकमै पोखरी जमे पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयको ध्यान गएको छैन ।
यहाँ हिउँदमा धुलो र वर्षामा पानी जम्ने समस्या वर्षौँदेखि भएपनि समाधान हुनसकेको छैन । तस्बिर रासस
प्रतिक्रिया