निर्वाचन सामग्री मतदान केन्द्रतर्फ लगिन्दै

सोमबार, २६ बैशाख २०७९, १४ : ३३

काठमाडौं - यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलबाट निर्वाचन सामग्री गाडीमा राखेर मतदान केन्द्रतर्फ जाने तयारी गर्दै कर्मचारी । 

जिल्लाका सबै मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतहरुलाई अभिमुखीकरण कार्यक्रम गरी आवश्यक निर्देशनसहित सहायक कर्मचारी सबैलाई नियुक्ति दिई सुरक्षाकर्मीसहित केन्द्र केन्द्रमा खटाइएको छ । तस्बिर : रासस

सोमबार, २६ बैशाख २०७९, १४ : ३३

प्रतिक्रिया