काठमाडौं- गैँडाकोटको प्रसिद्ध मौलाकालीका मन्दिर । यहाँ वडा दशैँको नवदुर्गाका दिन विशेष मेला लाग्ने गर्दछ । अरु समयमा पनि दर्शालु भक्तजनहरु दर्शन गर्न जाने गर्दछन् । तस्विर : भरत अधिकारी
प्रतिक्रिया