काफल व्यापारी

सोमबार, २६ बैशाख २०७९, १८ : १९

कञ्चनपुरको महेन्द्रनगर बजारमा काफल बिक्री गर्न उपभोक्ताको प्रतीक्षामा बसेका स्थानीय व्यापारी । व्यापारीहरुले यहाँ सुदूरपश्चिमका पहाडी जिल्लाबाट ल्याएर काफल बिक्री गर्दै आएका छन् । तस्बिरःरासस

सोमबार, २६ बैशाख २०७९, १८ : १९

प्रतिक्रिया