काठमाडौँ महानगरपालिका वडा नं. १० स्थित रुद्रमती (धोबीखोला) किनारमा थुपारिएको फोहोरो उठाइँदै । करिब एक महिनाभन्दा लामो समयदेखि नदी किनारमा थुप्रिएको फोहर बल्ल उठ्न सुरु भएको छ । नदी किनारमा महिनौँ फोहोरो थुपार्दा नदीमा मिसिएर प्रदूषित बन्ने गरेको छ । यसतर्फ काठमाडौँ महानगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान सकेको छैन । तस्बिर : रासस
प्रतिक्रिया