हावाहुरीले टनेलमा क्षति, सात लाख बराबरको नोक्सान

विहीबार, २९ बैशाख २०७९, २० : ०१

काठमाडौं - हिजो आएको हावाहुरीले क्षति भएको भक्तपुरको चाँगुनारायण नगरपालिका–८, वागेश्वरीस्थित एभरग्रिन फ्लोरा एण्ड एग्रिकल्चर फार्मको जीआइ पाइपले निर्माण गरेको जरवेरा फूलको टनेल । हावाहुरीले टनेल र फूल नष्ट गर्दा रु सात लाख बराबरको क्षति भएको कृषक बताउँछन् ।  तस्बिर : रासस

विहीबार, २९ बैशाख २०७९, २० : ०१

प्रतिक्रिया