सात वर्षदेखि धुले र हिले सडकको समस्यामा नागरिक

विहीबार, २९ बैशाख २०७९, १६ : १६

सात वर्षदेखि स्थानीयवासी हिउँदमा धुलो र वर्षाद्मा हिलोले समस्यामा परेको नयाँपाटी–सुन्दरीजल सडक । विसं २०७२ मा ठेक्का भएको यो सडक अझै बन्न सकेको छैन । निर्माण व्यवसायीले महिनामा एक दिन काम गर्ने अनि बन्द गर्ने गरेकाले काममा ढिलाइ भएको हो । तस्बिर : सात वर्षदेखि धुले र हिले सडकको समस्यामा नागरिकरासस

विहीबार, २९ बैशाख २०७९, १६ : १६

प्रतिक्रिया