काठमाडौँ महानगरपालिकाको उपमेयरको प्रत्याशित उम्मेदवार सुनिता डंगोलले गरीन् मतदान

शुक्रबार, ३० बैशाख २०७९, ०९ : ३८

काठमाडौँ महानगरपालिकाको उपमेयरको प्रत्याशित उम्मेदवार सुनिता डंगोलले स्थानीय चुनावमा मतदान गरेकी छन् । 

काठमाडौँ महानगरपालिका वडा नं २१ को फसिगा चोक, लगनमा उनले भोट हालेकी हुन् । उनी नेकपा एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको उम्मेदवारको आकांक्षी हुन् ।

शुक्रबार, ३० बैशाख २०७९, ०९ : ३८

प्रतिक्रिया