आइसिएफसि फाइनान्सको नयाँ व्याजदर सार्वजनिक, कुन खातमा कति ?

१ बर्ष अगाडि

काठमाडौं - आइसिएफसि फाइनान्स लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा जेठ १ गतेबाट लागू हुने गरि नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ७.१५ प्रतिशतदेखि अधिकतम ८.५ प्रतिशतसम्म ब्याज दिनेछ ।

बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १२ प्रतिशतदेखि अधिकतम १२.१५ प्रतिशतसम्म तोकिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया