सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २ खर्बमाथि

सोमबार, ०२ जेठ २०७९, १० : ४८

काठमाडौं - नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ खर्बमाथि लगानी गरेको छ । 

राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा २०७८ चैत मसान्तमा २ खर्ब १६ अर्ब ६ करोड लगानी रहेको छ । चैत मसान्तसम्ममा १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २१६ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ ।

सोमबार, ०२ जेठ २०७९, १० : ४८

प्रतिक्रिया