भारतीय प्रम मोदी लुम्बिनीमा

सोमबार, ०२ जेठ २०७९, १५ : ००

काठमाडौं - लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मायादेवी मन्दिरलाई ढोग गर्दै । साथमा प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी  डा आरजु राणा देउवा । तस्बिर : रासस

सोमबार, ०२ जेठ २०७९, १५ : ००

प्रतिक्रिया