मिथिला लघुवित्तको सीईओमा पुनः सत्यदेव राउत नियुक्त

१ बर्ष अगाडि

काठमाडौं, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः सत्यदेव राउत नियुक्त भएका छन्। 

संस्थाको सञ्चालक समितिको जेठ २ गते सोमबार बसेको बैठकले सीईओमा पुनः राउतलाई नियुक्त गरेको हो। 

धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको यो संस्थाले २ अर्ब ८ करोड लगानी रहेको छ भने ६४ करोड बचत परिचालन गरि मधेश प्रदेशको सबैभन्दा अब्बल प्रादेशिकस्तरको वित्तीय संस्थाको पहिचान राखेको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया