सडकमा पानीको पोखरी

१ बर्ष अगाडि

गोकर्णेश्वर नगरपालिका–१, नयाँपाटी पुलको मूलसडकमा बनेको खाल्डामा जमेको पानी । विसं २०७२ देखि विस्तार सुरु भएको जोरपाटी–सुन्दरीजल सडक सम्पन्न नहुँदा पानी परेको बेला पोखरी जम्ने र घाम लागेका बेला धुलो उड्ने समस्या छ । सडक विस्तार सुरु भएपछि स्थानीय तहमा नेतृत्व परिवर्तन भएपनि सडकको अवस्था सुधार नभएकामा स्थानीयवासीको गुनासो छ । तस्बिर : रासस

१ बर्ष अगाडि

प्रतिक्रिया