काठमाडौं - कृष्णपुर नगरपालिका–१, नवदुर्गा सामुदायिक वन क्षेत्रमा बनाइएका घरटहरा हटाउँदै सामुदायिक वनका उपभोक्ता । सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका २२ वटा घरटहरा हटाइएका छन् । तस्वीर : रासस
प्रतिक्रिया