काठमाडौं - दाङको घोराही उपमहानगरपालिकामा नगरप्रमुख र उपप्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट विजयी हुनुका उम्मेदवार नरुलाल चौधरी र हुमा डिसी ।
उनीहरु गठबन्धबाट उम्मेदवार भनेका उम्मेदवारलाई पराजित गर्दै नगरप्रमुख पदमा निर्वाचित चौधरीले ३१ हजार ७२८, उपप्रमुख डिसीले ३० हजार ४०३ मत प्राप्त गरी विजयी भएका हुन् । तस्वीर : रासस
प्रतिक्रिया