खाल्डाखुल्डी सडक

विहीबार, ०५ जेठ २०७९, १४ : ५३

काठमाडौं - गोकुलेश्वर गन्ना सडकखण्ड अन्तर्गत सिमार सडकमा  भएको खाल्डाखुल्डी ।  सडकमा  परेको खाल्डाखुल्डीले सवारी आवागमनमा र स्थानीयवासीलाई आवतजावतमा  समस्या हुने गरेको छ । तस्बिर : रासस 

विहीबार, ०५ जेठ २०७९, १४ : ५३

प्रतिक्रिया