खेतमा झुलेको चैते धान

शनिबार, ०७ जेठ २०७९, १० : ३१

काठमाडौं - कैलालीको भजनी नगरपालिका–३, कृष्णपुर क्षेत्रमा  किसानको खेतमा झुलेको चैते धान । यस क्षेत्रका अधिकांश  किसानले चैते धान रोप्ने गरेका छन् । चैतमा रोपेको धान जेठको अन्तिमसम्म भित्र्याउँछन् । तस्वीर : रासस

शनिबार, ०७ जेठ २०७९, १० : ३१

प्रतिक्रिया