आयआर्जन गर्नका लागि सामूहिकरुपमा राडी बुन्दै

आइतबार, ०८ जेठ २०७९, ०९ : १३

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—६ गुम्बा डाँडामा आयआर्जन गर्नका लागि  सामूहिकरुपमा भेडाको उनबाट राडी बुन्दै महिला । पछिल्लो समयमा भेडागोठ विस्थापित हुँदै गएसँगै राडी बुन्ने पेशा सङ्कटमा पर्दै गएको छ । तस्वीर : रासस

आइतबार, ०८ जेठ २०७९, ०९ : १३

प्रतिक्रिया