सूर्यमुखी फूल भित्र्याइँदै

शुक्रबार, २७ जेठ २०७९, १५ : ०२

काठमाडौं - पाल्पाको रम्भा गाउँपालिका– १ सगाहामा सूर्यमुखी फूल घरमा भित्र्याइँदै । यहाँका कृषकलाई अहिले सूर्यमुखी टिप्ने र स्याहार्ने चटारो छ । तस्वीर : रासस

शुक्रबार, २७ जेठ २०७९, १५ : ०२

प्रतिक्रिया