पुतली सडकमा  फोहोर उठाउँदै

शनिबार, २८ जेठ २०७९, १२ : ०८

काठमाडौं - शनिबार पुतलीसडकमा रहेको फोहोर उठाउँदै कामदारहरु । 

सिसडोलवासीको अवरोधका कारण लामो समय देखि  काठमाडौँको फोहर उठ्न नसकेकोमा आन्दोलनरत पक्षसँग सहमतिपछि शुक्रबारदेखि फोहर उठ्न सुरु गरेको छ ।  तस्बिर : रासस

शनिबार, २८ जेठ २०७९, १२ : ०८

प्रतिक्रिया