पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका लागि खनिएको भित्ता

सोमबार, ३० जेठ २०७९, १० : ०४

काठमाडौं - पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तारका लागि तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा नजिक खनिएको भित्ता । राजमार्ग विस्तारका लागि सडक छेउछाउका भित्ता खन्ने काम तीव्र भइरहेको छ । तस्बिर : रासस

सोमबार, ३० जेठ २०७९, १० : ०४

प्रतिक्रिया