बिरुवा रोप्दै गरेका महिला कर्मचारी

सोमबार, ३० जेठ २०७९, १० : १४

कृष्णपुर नगरपालिका– २ वाणिमा जिल्ला वन समन्वय समितिले तयार गरेको जडिबुटीजन्य बिरुवाको नर्सरीमा पोलिव्यागमा बिरुवा रोप्दै गरेका महिला मजदुर । सामुदायिक वन र उपभोक्तालाई बिरुवा रोपणका लागि उपलव्ध गराउनका लागि समितिले नर्सरी तयार गरेको छ । तस्बिर : रासस

सोमबार, ३० जेठ २०७९, १० : १४

प्रतिक्रिया