बेनीको कोतघर पुनर्निर्माण

विहीबार, ०२ असार २०७९, ०८ : ०६

काठमाडौं - पुनर्निर्माणको अन्तिम चरणमा रहेको म्याग्दीको सदरमुकाममा रहेको बेनीको ऐतिहासिक कोतघर । सात सय वर्ष पुरानो कोतघर बेनी नगरपालिकाले पुनर्निर्माण गरेको हो । तस्बिर : रासस

विहीबार, ०२ असार २०७९, ०८ : ०६

प्रतिक्रिया