खोर राखिँदै

विहीबार, ०२ असार २०७९, ०८ : २१

चितुवाको आक्रमण बढेपछि नियन्त्रणका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ प्युघरमा खोर राखिँदै । बन्दीपुरमा चितुवाको त्रास बढेपछि सोही वडाको बाघदलेमा पनि खोर राखिएको छ । तस्बिर : रासस

विहीबार, ०२ असार २०७९, ०८ : २१

प्रतिक्रिया