बराहताल

आइतबार, ०५ असार २०७९, ०८ : ५५

काठमाडौं - बागलुङ नगरपालिका–१०, भकुण्डेस्थित बराहताल । समुन्द्री सतहदेखि एक हजार ३५० मिटरको उचाइमा अवस्थित उक्त ताल पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । तालमा डुङ्गा सयरको समेत सुविधा छ । तस्बिर : रासस

आइतबार, ०५ असार २०७९, ०८ : ५५

प्रतिक्रिया