फोहर इनार

आइतबार, ०५ असार २०७९, १८ : ०४

भक्तपुर नगरपालिका–५ मा फोहरले पुरिएकोे सुकुलढोका इनार । इनारमा फोहर निकाल्न पटकपटक नगरपालिकालाई जानकारी गराउँदासमेत कुनै चासो नदिएको स्थानीय बताउँछन् । तस्बिर : रासस

आइतबार, ०५ असार २०७९, १८ : ०४

प्रतिक्रिया