आहाल राख्न बबईमा लगिएका भैँसी

मंगलबार, ०७ असार २०७९, १६ : ४७

दाङको दंगीशरण गाउँपालिका–४ स्थित बबई नदीमा आहाल बस्दै गरेका भैँसी । किसानले गर्मी महिनामा नदीमा भैँसीलाई आहाल राख्न लैजाने गर्छन् । तस्बिर : रासस

मंगलबार, ०७ असार २०७९, १६ : ४७

प्रतिक्रिया