स्थानीय उत्पादन बिक्री गर्दै

बुधबार, ०८ असार २०७९, ०८ : २४

काठमाडौं - धनकुटा र सुनसरीको सिमानामा टुसुक्क बसेको प्रदेश १ को पर्यटकीय क्षेत्र भेडेटारमा बेच्न राखिएका फलफूल, तरकारी, चुर्पी, मिठाइ, बिस्कुट र अन्य स्थानीय उत्पादन । भेडेटारको पर्यटन जत्तिकै चहलपहल यस्ता स्थानीय सामग्रीको किनमेलमा पनि देखिन्छ । तस्बिर : रासस

बुधबार, ०८ असार २०७९, ०८ : २४

प्रतिक्रिया