महिला विकास समितिको भवन निर्माण गर्दै

विहीबार, ०९ असार २०७९, ०८ : २१

काठमाडौं - म्याग्दीको बेनी नगरपालिका– २ ज्यामरुककोटको भकुण्डेमा महिला विकास समितिको भवन निर्माण गर्दै । वडा कार्यालयको रु ५ लाख बजेटबाट यो भवन निर्माण भएको हो ।  तस्वीर : रासस

विहीबार, ०९ असार २०७९, ०८ : २१

प्रतिक्रिया