सडक नाली बिस्तार

विहीबार, ०९ असार २०७९, ०८ : ३१

काठमाडौं - बागलुङ नगरपालिका–२ मरेपिपलमा सडक नाली बिस्तार गरिँदै । यहाँ साँघुरो नाली हुँदा समस्या भएपछि बागलुङ नगरपालिकाले नाली बिस्तार गर्न थालेको हो । तस्बिर : रासस

विहीबार, ०९ असार २०७९, ०८ : ३१

प्रतिक्रिया