विपतबाट जोगाउन अभ्यास

विहीबार, ०९ असार २०७९, ११ : ३६

काठमाडौं - जिल्ला प्रशासन कार्यालय, जाजरकोटको समन्वयमा नेपाली सेना, प्रहरीको सक्रियतामा विपतबाट जोगिनका लागि भेरी नगरपालिका– ११ मटेलामा भइरहेको अभ्यास ।

सेनाले विपतमा परेका नागरिकलाई तत्काल उद्धार गर्नका लागि रात्रिकालीन हेलिप्याडसमेत निर्माण गरेको छ । तस्बिर : रासस

विहीबार, ०९ असार २०७९, ११ : ३६

प्रतिक्रिया