सडकमा पराल

शुक्रबार, १० असार २०७९, ०९ : ४२

काठमाडौं - तनहुँको व्यास नगरपालिका–१२ स्थित भड्खाला नजिक सडकमा सुकाइएको पराल । सवारी साधन सञ्चालन हुने सडकमा पराल सुकाइँदा दुर्घटना हुने डर हुन्छ । तस्बिर : रासस

शुक्रबार, १० असार २०७९, ०९ : ४२

प्रतिक्रिया