धान रोप्न पावर टिलरको सहायता

शुक्रबार, १० असार २०७९, १० : ०५

काठमाडौं - शुक्लाफाँटा नगरपालिका–३ का किसान धान रोप्नका लागि पावर टिलरको सहायताले खेत हिल्याउँदै । 

कृषि आधुनिकीकरणका  कारण अहिले गाउँगाउँमा कृषिको परम्परागत र झन्झटिलो शैली हराउँदै गएको छ भने आधुनिक कृषि औजारले  छिटो, छरितो र सजिलो बनाएको छ। तस्बिर : रासस

शुक्रबार, १० असार २०७९, १० : ०५

प्रतिक्रिया