निर्माण सामग्री लादै गरेका खच्चड

आइतबार, १२ असार २०७९, ०९ : २८

काठमाडौं - निर्माणका सामग्री लिएर उपल्लो डोल्पा जाँदै गरेका खच्चड । यातायातको पहुँच नभएका कारण घोडा, खच्चड र मान्छेले अतिआवश्यक सामग्री बोकेर जाने गरिन्छ । तस्बिर : रासस

आइतबार, १२ असार २०७९, ०९ : २८

प्रतिक्रिया