डोकामा तरकारी ल्याउँदै

आइतबार, १२ असार २०७९, ११ : ५७

तनहुँको ऋषिङ गाउँपालिकाका महिला आइतबार बिहान दमौली बजारमा पानीमा रुझ्दै डोकामा बोकेर तरकारी बिक्रीका लागि हिँड्दै । ऋषिङका महिला दमौली बजारमा ल्याएर तरकारी बिक्री गर्ने गर्छन् । तस्बिर : रासस

आइतबार, १२ असार २०७९, ११ : ५७

प्रतिक्रिया