पानीको बहाव बढेपछि आवतजावतमा समस्या

सोमबार, १३ असार २०७९, १० : ३७

काठमाडौं - तनहुँको व्यास नगरपालिका–१ र २ जोड्ने बुल्दीखोलामाथि निर्माण गरिएको कजवेमा पानीको बहाव बढेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या । 

आइतबार रातिदेखि परेको वर्षाका कारण नदी तथा खोलाहरुमा पानीको बहाव बढेको छ । तस्बिर : रासस

सोमबार, १३ असार २०७९, १० : ३७

प्रतिक्रिया