एभरेष्ट बैंकको २० लाख इकाइ ऋणपत्र नेप्सेमा सूचिकृत

१ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंकको ऋणपत्र आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको छ । 

नेप्सेमा एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो । यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ सूचीकृत भएको छ । 

एभरेष्ट बैंकको यो ऋणपत्र ६ वर्षे अवधिको हो । यसमा लगानीकर्ताहरुले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया