नुवाकोटको साततले दरबार

शनिबार, ०८ असोज २०७९, १९ : ३२

नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार । वि.सं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त साततले दरबारसहित आसपासमा पर्ने विभिन्न आठ वटा ऐतिहासिक तथा साँस्कृतिक संरचनाको पुनःनिर्माण चिनियाँ पक्षबाट सुरु गर्न लागिएको छ । तस्बिर : रासस

शनिबार, ०८ असोज २०७९, १९ : ३२

प्रतिक्रिया