पाक्दै गरेको उवावाली

आइतबार, ०९ असोज २०७९, ०९ : ३३

डोल्पो बुद्घ गाउँपालिका– ४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली । यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ । कात्तिक महिनादेखि यहाँ हिमपात सुरु हुने गर्दछ । तस्बिर : रासस

आइतबार, ०९ असोज २०७९, ०९ : ३३

प्रतिक्रिया