ह्युमपाइप हाल्दै

आइतबार, ०९ असोज २०७९, १० : २९

मेलम्ची– ११ फट्टेस्थित मेलम्ची खोलामा ह्युम पाइप हालिँदै ।  खोलामा ह्युमपाइप हालेपछि दुवाचौर, केउरिनि र पाँचपोखरी र हेलम्बुको केही भेगका नागरिकलाई सहज हुनेछ । तस्बिर : रासस

आइतबार, ०९ असोज २०७९, १० : २९

प्रतिक्रिया