खेतीयोग्य जमिनमा घनाबस्ती

आइतबार, ०९ असोज २०७९, १५ : ०१

पोखरा महानगरपालिका–११ फूलबारीमा खेतीयोग्य जमिनमा बढ्दै गएको घनाबस्ती । केही वर्ष अघिसम्म खेती लगाउने खाली जमिनमा अहिले अग्ला र बाक्ला आधुनिक घरहरु बनेका छन् । तस्बिर : रासस

आइतबार, ०९ असोज २०७९, १५ : ०१

प्रतिक्रिया