बेलीमा कोदो खेती

सोमबार, १० असोज २०७९, ०८ : ३८

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा गरिएको कोदो खेती । जिल्लाका अन्य ठाउँमा कोदो खेती गर्ने प्रचलन हराउँदै गएका भए पनि यहाँ परम्परागत रुपमा नै कोदो खेती गरिँदै आइएको छ । तस्बिर : रासस

सोमबार, १० असोज २०७९, ०८ : ३८

प्रतिक्रिया