भेडाका साँड

सोमबार, १० असोज २०७९, ०८ : ५१

म्याग्दीको मालिका गाउँपालिका–२ रुमबाट बिक्रीका लागि दरबाङ बजारतर्फ ल्याइँदै गरेका भेडाका साँड । दसैंमा बलि दिन र मासु खानका लागि गाउँमा पालिएका साँडको माग अत्यधिक हुने गर्दछ । तस्बिर : रासस

सोमबार, १० असोज २०७९, ०८ : ५१

प्रतिक्रिया