मौसम खुलेसँगै यहाँको गतिविधिहरु सहज

शनिबार, २९ असोज २०७९, ११ : ४४

एक हप्ताभन्दा लामो समयसम्म भारी वर्षाका कारण उकुसमुकुस भएको जाजरकोटमा शनिबार मौसम खुलेसँगै यहाँको गतिविधिहरु सहज रुपमा सञ्चालन भएका छन् । तस्बिर : रासस

शनिबार, २९ असोज २०७९, ११ : ४४

प्रतिक्रिया