आरनलाई घरेलु उद्योगरुपमा स्थापित

शनिबार, २९ असोज २०७९, १३ : ३७

परम्परागत आरनलाई घरेलु उद्योगको रुपमा विकास गरेपछि आफैँले उत्पादन गरेको औजारहरु देखाउँदै बगनासकाली–६ यम्घाका खिमबहादुर विश्वकर्मा । यहाँका २० परिवारले परम्परागत आरनलाई घरेलु उद्योगको रुपमा सञ्चालन गरी आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस

शनिबार, २९ असोज २०७९, १३ : ३७

प्रतिक्रिया