मादल मर्मत

आइतबार, ३० असोज २०७९, १० : १२

घोराही उपमहानगरपालिका– १४ झिँगौराका ६३ वर्षीय जुठे नेपालीको परिवार मादल मर्मत गर्दै । उहाँको मादल बनाउने पेसा पुख्र्यौली मध्येको एक भएकाले संस्कृतिको पहिचानका रूपमा जोगाउन जोड दिनुहुन्छ ।  सुशीला : रासस

आइतबार, ३० असोज २०७९, १० : १२

प्रतिक्रिया