किसान धान भित्र्याउँदै

आइतबार, ३० असोज २०७९, १० : ३९

काठमाडौँको उत्तरभेग टोखा नगरपालिका–ं १ झोर । यो काठमाडौँको काठ क्षेत्र र ग्रामीण भेग हो । झोर शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहीँ झोर गाउँका किसान लक्ष्मण विडारीको खेतमा धान चुट्दै र भित्र्याउँदैे । तस्बिर : रासस

आइतबार, ३० असोज २०७९, १० : ३९

प्रतिक्रिया