शिलु महादेव मन्दिरबाट भक्तपुर नगर अवलोकन

सोमबार, ३१ असोज २०७९, १४ : ४६

काठमाडौं - भक्तपुरको दरबार स्क्वायरको फसीदेग (शिलु महादेव मन्दिर) बाट भक्तपुर नगर अवलोकन गर्दै विदेशी पर्यटक । पछिल्लो समय भक्तपुर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । तस्बिर : रासस
 

सोमबार, ३१ असोज २०७९, १४ : ४६

प्रतिक्रिया